गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १७ र बागलुङमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।