गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, तनहुँ, कास्की, लमजुङमा गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।