चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर, खैरहनी, रत्ननगर र कालिकाका गरी थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।