काठमाडौं । कर्णाली प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, कालिकोटलगायतका गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कैलाली र कञ्चनपुरमा गरी थप १० जनामा संक्रमण पुष्टि भएको छ ।

OUR TEAM
प्रतिक्रिया