काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, नवलपरासी, मकवानपुर र बाराका गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया