भेरी अस्पतालमा गरिएको परीक्षणमा ८० जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालगंजस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, बर्दिया र प्यूठानमा गरी थप ८० जनामा संक्रमण पुष्टि भएको हो ।