भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, रुपन्देही र नवलपुरका गरी थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।