गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २९ र तनहुँमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।