चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । चितवनका थप ३८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको हो ।