कर्णाली प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला, जाजरकोट, दैलेखलगायतका जिल्लामा गरी थप ९५ जनामा संक्रमण पुष्टि भएको हो ।