भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण


काठमाडौं । बाँके, बर्दिया र कैलालीमा गरी मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।