चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण


काठमाडौं । चितवन मेडिकल कलेजमा शनिबार गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपरासी, तनहुँ, रुपन्देही र पाल्पाका गरी थप ६५ जनामा संक्रमण पुष्टि भएको छ ।