सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम र कैलालीमा गरी थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।