कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण


काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्ला, दैलेख र सल्यानमा गरी थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।