सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण


काठमाडौैं । कैलालीमा बिहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।