भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण
काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका २५ र तनहुँका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।