कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण


काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका चार तथा भक्तपुर र भारतका एक एक गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।