कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा गरी थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।