सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका अछाम, डोटी र कैलालीमा गरी थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।