कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुममा गरिएको परीक्षणमा विभिन्न जिल्लाका थप ५१ जनामा संक्रमण पुष्टि भएको हो ।