काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा शनिबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका १० जनामा, मकवानपुरका दुई जनामा र नवलपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया