कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एक महिलासहित ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, प्यूठान र दोलखामा गरी थप ११ जनाको मृत्यु भएको हो । भेन्टिलेटरमा १५ जनाको र आइसियूमा १३३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुरकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरीका इन्स्पेक्टरको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीको मृत्यु भएको छ