बाँके र बर्दियामा गरी थप २२ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालगंजस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा बाँकेका १६ जनामा र बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।