कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल सुर्खेत र चौरजहारी नगरपालिकाको पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा जुम्ला, दैलेख, कालिकोट, बैतडीलगायतका जिल्लामा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई कप्तान चेम्जोङको आग्रहः एएफसी एसिया कपको छनोट खेल नेपालमै आयोजना गर्न पहल होस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग

क्यान्सरविरूद्धको थप पाँच लाख डोज खोप ल्याइयो

काठमाडौंँ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ।

नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति तय गर्न ‘इन्साइट लाइभ’ आयोजना हुँदै

काठमाडौँ । नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको

थप एक नेपालीमा मङ्किपक्स पुष्टि

काठमाडौँ । थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका