सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण
काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी बिहीबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।