कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु



बनेपा । कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।

साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनीसँगै बस्ने बुहारी र छोरामासमेत कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ८६८ जना कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ८६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

१०९० जनामा कोरोना सङ्क्रमण, ४३८ जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

९३४ जनालाई कोरोना संक्रमण, ४७० जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

भरतपुर । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ