बाँकेमा १५ जना सशस्त्र प्रहरीसहित थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । बाँकेमा आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा २० र सल्यानका थप एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १५ जना सशस्त्र प्रहरी गुल्मका रहेका छन् ।