गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका पाँच र तनहुँका थप चार गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।