काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया