काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङ, बाँके र बर्दियाका गरी थप १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया