अछामका थप चार जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । अछाममा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।