कैलालीका थप एक जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कैलालीका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको हो ।