गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, कास्की, गोरखा, पर्वत र स्याङ्जामा गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,५७५ पुगेको छ ।