सुदूरपश्चिम प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछाम, कैलाली र कंचनपुरका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।