पाल्पाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पाल्पाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।