कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २३९
काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख र सुर्खेतमा गरी थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २३९ पुगेको छ ।