गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा एक र नवलपरासी पूर्वमा दुई गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।