गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासीमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।