गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, पर्वत र कास्कीमा गरी थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।