कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण


काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, सल्यान, कालिकोट, दैलेख र हुम्लामा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।