कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, रुकुम पश्चिम र जाजरकोटमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।