कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख र मुगुमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।