काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, तनहुँ र म्याग्दीमा गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १११६ पुगेको छ ।

प्रतिक्रिया