कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत लगायतका जिल्लामा गरी थप ९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।