गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा थप दुई जना र बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ ।