कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यान, सुर्खेत, जुम्ला र दैलेखमा गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४६८ पुगेको छ ।