गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण



काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, बागलुङ, तनहुँ, गोरखा, पर्वत जिल्लामा गरी थप ५३ जनामा कोरोना संक्रमण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा असोज ४ गतेदेखि खोप लगाइँदै

काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १३५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८६ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौँ उपत्यकाका ४० प्रतिशत नागरिकले लगाए पूर्ण खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार दिउँसो नेपाल