गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, बागलुङ, तनहुँ, गोरखा, पर्वत जिल्लामा गरी थप ५३ जनामा कोरोना संक्रमण भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।