गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, कास्की र स्याङ्जामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ ।