गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण



काठमाडौं । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ र नवलपरासी पूर्वमा गरी १४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको

डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालबाट हटाइयो

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा. जागेश्वर

सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा